सम्पर्क

भंगहा नगरपालिकाको परिचय

स्थापना: २०७४ 
जम्मा वडा: ९
जनसंख्या: ४६,७५४
क्षेत्रफल: ७७.२१ ( वर्ग कि.मी.)
समावेश गाविसहरू: भँगाहा, हातीसरवा, सिंग्याही, मेघनाथ गोरहन्नाह, धरमपुर र हरियारपुर हरिनमरीन गा.वि.स.

सिमाना :-

      पूर्व :- धनुषा जिल्ला बटेश्वर गाउपालिका र

   पश्चिम :- औरही नगरपालिका र रामगोपालपुर नगरपालिका

     उतर :- बर्दिबास नगरपालिका र धनुषा जिल्ला बटेश्वर गाउपालिका

   दक्षिण :-  लोहारपट्टी नगरपालिका र बलबा नगरपालिका

नगरको नामकरण :-