स्थापना: २०७४
जम्मा वडा: ९
जनसंख्या: ५५,८४६
क्षेत्रफल: ७७.२१ ( वर्ग कि.मी.)
समावेश गाविसहरू: भँगाहा, हातीसरवा, सिंग्याही, मेघनाथ गोरहन्नाह, धरमपुर र हरिहरपुर हरिणमरी गा.वि.स.
सिमाना :-
पूर्व :- धनुषा जिल्ला बटेश्वर गाउपालिका र
पश्चिम :- औरही नगरपालिका र रामगोपालपुर नगरपालिका
उतर :- बर्दिबास नगरपालिका र धनुषा जिल्ला बटेश्वर गाउपालिका